Rule 16
समितिको काम, कर्तव्य र अधिकार
(१) दाना पदार्थको गुणस्तर र मात्रा
कुन परिधिभित्रको हुनुपर्दछ भन्ने कुरा निर्धारण गरी सो गुणस्तर मात्र कायम
राख्न लगाउने सम्बन्धमा नेपाल सरकारलाई सल्लाह दिनु समितिको कर्तव्य
हुनेछ ।
कुन परिधिभित्रको हुनुपर्दछ भन्ने कुरा निर्धारण गरी सो गुणस्तर मात्र कायम
राख्न लगाउने सम्बन्धमा नेपाल सरकारलाई सल्लाह दिनु समितिको कर्तव्य
हुनेछ ।
दाना पदार्थ नियमावली, २०४१
Chapter - 6
Rule 17: दाना पदार्थ बिक्री वितरण गर्ने अनुज्ञापत्रRule 18: दाना उद्योगको अनुज्ञापत्रRule 19: उत्पादनमा रोक लगाउन सकिनेRule 20: छुट्टाछुट्टै अनुज्ञापत्र लिनु पर्नेRule 21: अनुज्ञापत्र बहाल रहने अवधि र नवीकरणRule 22: अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नुपर्ने शर्तहरूRule 23: दाना पदार्थ राखिने ठाउँ सम्बन्धमाRule 24: जमानतपत्र प्राप्त खुद्रा बिक्रेताRule 25: अधिकार प्रत्यायोजन गर्न सकिने